चीनका १५ विमानस्थलमा नेपालको पहुँच

काठमाडौं–नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ । थपिएका ८ वटा विमानस्थलको नाम तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनीयाँ पक्षले नेपाल एयरलाइन्सलाई बेइजिङ, संघाई, ह्लासा, … Continue reading चीनका १५ विमानस्थलमा नेपालको पहुँच